नयाँ विध्यार्थीलाई स्वागत

पश्चिम नवलपरासीको शैक्षिक धरोहर त्रीभुवन नमुना माध्यमिक बिधालय मा नवआगंतुक विधार्थिहरुलाई स्वागत गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर यस विधालय मा कक्षा ११ मा अध्ययन गर्न आएका नवआगंतुक विधार्धी हरुको कक्षा १२ का विधार्थी हरुले शुक्रबार एक औपचारिक कार्यक्रम का बिच स्वागत गरेका हुन । प्रमुख अतिथी तथा बिधालय का प्रधानाध्यापक नारद ठाकुर ले विधालय को बिगत देखिको परम्परा लाई विधार्थी हरु ले यस बर्ष पनि निरन्तरता दिएको मा धन्यवाद ज्ञापन गर्दै विधार्थी ले राम्रोसँग बिधालय को निती र नीयम मा रहेर अध्ययन गर्न सुझाव ...





ट्रेन्डिङ