व्यापारिक महोत्सवले ठेकेदार-कलाकार मोटाउँदै
पर्यटन प्रर्वद्धन स्थानीयकरण शुन्य

दिवाकर पोख्रेलदेउखुरी, माघ । दाङको घोराही र तुलसीपुर र सिहनियाँमा पर्यटन तथा व्यवहारीक महोत्सव भरखरै सकिएको छ । दाङको लमहीमामा पर्यटन तथा ब्यपारीक महोत्सव शुरु भएको छ । प्रत्येक बर्ष दाङ जिल्लाभर साना ठूला गरी दर्जनौ महोत्सव संचालन हुँदै आएका छन् । महोत्सव संचालन गर्दा स्थानीय स्थानीइ व्यवाहर, उद्यम,कला संस्कृति र पर्यटनको उजागर गर्ने भनिएपनि पछिल्लो सबैजसो ठाउँमा लामो समय सम्म आयोजना गरिने महोत्सवले उपलव्धी भन्दा स्थानीय ब्यपारलाई धरासायी पार्न थालेका गुनाशो आउन थालेका छन् । केहि बर्ष पहिले आयोजना गरिएका महोत्सव उदेश्य ...


कसरी दाङ बाख्रापालनको लागि उत्तम ?

देउखुरी मङ्सिर । दाङको लमही नगर पालिका अन्तर्गत पशु साखा कार्यालय लमहीको आयोजनामा ३ दिने ब्यबसायिक बाख्रा पालन तालिम आज देखि लमहीमा शुरु भएको छ । उक्त तालिमको लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसीले उद्घाटन गरेका हुन । नेपाल सरकारले नेपाल भर रहेका सबै जिल्लाहरुलाई कुन जिल्ला केका लागि सम्भावित छ भनेर सर्वेक्षण गर्दा दाङ्गको लमही बाख्रा पालनका लागि अति उत्तम भएको भन्दै किसानलाई आत्मनिर्भर हुने गरेर नया प्रबिधि बाट बाख्रा पालनलाई प्राथमिकता दिन आग्रह गरेका छन । तालिमका प्रमुख अतिथि केसीले ...





ट्रेन्डिङ