पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बुद्धको योजना, सुरुवातमै ३ बोइङ किन्ने

२० बैशाख, काठमाडौं । पोखरा विमानस्थलको निर्माण अझै सुरु भएको छैन । तर, बुद्ध एयरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएँसगै अन्तर्राष्ट्रिय उडान भर्ने योजना तयार गरेको छ । अहिलेसम्म आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी गरेको हो ।बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने अनलाइनखबरलाई बताए । उनले यसका लागि हवाइजहाज निर्माता कम्पनी बोइङसँग छलफल अघि ...


म्याङलुङमा हेलिप्याड नहुँदा समस्या

२३ वैशाख, तेह्रथुम । सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ ।जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान छैन । म्याङलुङमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड सार्वजनिक रुपमै प्रयोग हुँदै आएको छ तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने गर्छ ।आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यावसायिक हेलिकप्टर अवतरण गर्न दिन नमिल्ने इन्द्र दल गुल्मका गुल्मपति महेश्वर कार्कीले बताए । “जो कोहीलाई हेलिप्याड गर्नै दिन मिल्दैन” उहाँले भन्नुभयोे, ...





ट्रेन्डिङ