लर्डवुद्द एकेडेमीको दशौं वाषिर्कोत्सव सम्पन्न

2020-03-01

उमेश बन्जाडे
देउखुरी १७ फागुन, देउखुरीको फल्कापुरमा अवस्थित लर्डवुद्द एकेडेमी बोर्डिङ स्कुलको दशौं वाषिर्कोत्सव शनिबार सम्पन्न भएको छ। पुर्व अध्यक्ष भैरव रावलको अध्यक्षता एवं वरिष्ठ शिक्षा परामर्श दाता पूर्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पान्न समारोहमा विद्यालयले संचालन गरेका विभिन्न प्रतियोगिता सहभागि भएर उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

विद्यालयमा अध्यनरत छात्राहरुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा विद्यालयका प्रीनसिपल प्रकाश अधिकारी, सँस्थापक अभिभावक रविध्वज थापा, राम प्रसाद पाण्डे, दुर्गा बहादुर अधिकारी, कृष्णा गिरी, सकुन्तला गिरी, मानबहादुर अधिकारी, मायदेवी पौडेल, तुलसा केसि र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार सम्पादक उमेश बन्जाडे लगाएतका वक्ताहरुले विद्यालयको प्रगतिको कामना सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

विद्यार्थीहरुको विभिन्न कला र गला सहित सम्पन्न कार्यक्रमको संचालन विद्यालयका पुर्व प्रधानाध्यापक नारायण भुसालले गर्नु भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ