दिल्लीको अन्न बजारमा आगलागी, ३५ जनाकाे मृत्यु

2019-12-08

नयाँ दिल्ली- भारतकाे राजधानी दिल्लीस्थित रानी झाँसी रोडमा रहेकाे अन्न बजारमा आइतबार बिहान ठूलो आगलागी भएकाे छ। घटनामा ३५ जनाकाे मृत्यु भएकाे छ।

आगलागीपछि उक्त इलाकामा हलचल मच्चिएकाे थियाे। ५६ जनाकाे उद्धार गरिएकाे छ। धेरै मानिस गम्भीर घाइते छन्। अहिले उद्धार जारी छ। ३० भन्दा बढी दमकल परिचालन गरिएकाे छ।

घाइतेहरुलाई अस्पताल लगिएको छ। अस्पतालमा ३२ जनाको मृत्यु भएकाे हाे। घाइतेहरुलाई आरएमएल , एलएनजेपी , हिन्दू राव र सफदरजगलन अस्पतालमा भर्ना गरिएको छ। अन्न बाजारकाे एउटा भवनबाट बिहान करिब ५ बजे आगो सुरु भएकाे थियाे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ