भारतीय विदेशमन्त्री जयश‌ंकरद्वारा चीनको कडा आलोचना

2019-09-10

नयाँदिल्ली - भारतीय विदेशमन्त्री एस जयशंकरले चीनको एकपक्षीय व्यापार नीतिको आलोचना गरेका छन् ।

खुला व्यापार सम्झौताको सहजिकरण नगरेकोमा गुनासो गर्दै उनले चीनका नीतिमाथि टिप्पणी गरेका हुन् । सिंगापुरस्थित ‘प्यानल डिस्कसन’मा उनले यस्तो बताएका हुन् । मन्त्री जयशंकरले यस क्रममा ‘अपारदर्शी बजार, र ‘चिनियाँ संरक्षणवादी नीति’बारे आलोचना गरे ।

र त्यस्ता नीतिले गर्दा दुई देशबीचमा संकट पैदा भएको उनले बताए । प्यानल डिस्कसनमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णन पनि सहभागी थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ