एनआरएनए पोर्चुगलको निर्वाचनमा कोषाध्यक्ष पदका लागि बिक्रम कुँवरको उम्मेद्वारी

2019-08-16

लिस्बन - गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी २०१९ देखि २०२१ सम्मको कार्यकालको लागि यहि अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ । हालको कार्यसमितिमा सदस्य रहेका लोकप्रिय युवा बिक्रम जंग कुँवरले आगामी कार्यकाल (२०१९ -२०२१) का लागि कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

'एकता, सदभाब र सहकार्यको लागि मेरो उम्मेद्वारी' चुनावी नारा दिएर उठ्न लागेका कुँवर पोर्चुगलमा एक सफल युवा ब्यवसायीका रुपमा स्थापित छन् । पर्बत घर भई हाल पोर्चुगलमा बसोबास गर्दै आइरहेका कुँवरको नाम पोर्चुगलमा ट्राभल एण्ड टुरिज्म सेक्टरमा स्थापित छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ