बजेटपछि कुन सामानमा कति मूल्य बढ्यो ? (सूचीसहित)

2019-06-12

काठमाडौं - आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै दालको मूल्यमा प्रतिकिलो २० रुपैयाँसम्म वृद्धि भएको छ।

सरकारले केही खाद्यवस्तुमा आगामी आर्थिक वर्ष २०७६/७७ बाट लागु हुने गरी मूल्य अभिवृद्धि कर बढाएपछि व्यापारीले अहिलेदेखि नै मूल्य बढाएका हुन। खाद्यवस्तुमा मूल्यवृद्धि हुनुको अर्को कारणका रुपमा कर्मचारीको तलबवृद्धि तथा सामाजिक सुरक्षाभत्तामा भएको वृद्धिलाई पनि मुख्य कारणका रुपमा हेरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य वस्तुको बजार मूल्यका बारेमा अध्ययन गरेकोमा दालजन्य खाद्यवस्तुको मूल्यमा अत्यधिक वृद्धि भएको देखिन्छ। विभागले बजेट अघि र बजेट पछिको बजारको अवस्था अध्ययन गरेको हो। जेठ ११ गतेको खुद्रा बजार मुल्य र जेठ २८ गतेको खुद्रा बजार मुल्यको तुलनात्मक अध्ययन गर्दा दालजन्य खाद्यवस्तुमा प्रतिकिलो २० रुपैयाँसम्म मुल्य वृद्धि भएको देखिएको हो।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ