मातृभुमीको अध्यक्षमा भुसाल

2018-12-09


देउखुरी समाचारदाता देउखुरी, मंसिर । लमहीको मातृभुमी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भोजराज भुसाल निर्वाचित हुनुभएको छ । लमहीमा भएको संस्थाको दशौ साधरणसभा तथा चौथो अधिवेसनबाट भुसालको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्य समिति सर्बसहमतिमा चयन गरेको हो । जसको उपाध्यक्षमा पार्वता भुसाल,सचिवमा प्रदीप अधिकारी, कोषाध्यक्षमा कमला भुसाल र सदस्यहरुमा होमकुमार श्रेष्ठ,विकास रजौरे,राधिका वली रहनु भएको छ । यसैगरी अधिबेसनबाट भिमबहादुर बस्नेतको अध्यक्षतामा तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।
संस्थाका अध्यक्ष भिमवहादुर बस्नेतको अध्यक्षता तथा लमही नगरपालिकाकी उप प्रमुख देवका बेल्वासेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्नेबत्ताहरुले सहकारीको माध्यमबाट आर्थिक शशत्तीकरणको पाटोमा अंघि बढ्न सुकिने बताएका थिए ।
सचिव ताराप्रसाद ढुङगानाले बार्षिक प्रगतीप्रतिबेदन र कोषाध्यक्ष पार्वता भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विकास रजौरेले स्वागत गर्नुभएको थियो । लमहीबाट बचत तथा ऋण सहकारीको काम शुरुवात गरेको मातुभुमी बचत तथा ऋण सहकारीले यसै आर्थिक बर्षदेखि गढवाबाट पनि आर्थिक कारोबार गर्दै आएको सहकारीले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ