अमेरिकाको पिट्सवर्गमा प्रार्थना गरिरहेका यहुदीमाथि अन्धाधुन्ध गोली प्रहार, ११ को मृत्यु

2018-10-28

एजेन्सी - अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान गएको छ। ६ जना गम्भीर घाइते भएका छन्।

स्थानीय समयअनुसार उक्त घटना शनिबार बिहान ९ः४५ बजे भएको प्रहरीले जनाएको छ। बन्दुकधारी ४६ वर्षीय रोबर्ट बोवर्स रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

यहुदीहरुको प्रार्थना चलिरहेको बेला ती बन्दुकधारीले गोली चलाएका थिए। उनी राइफल र दुई वटा पेस्तोलसहित त्यहाँ प्रवेश गरेको प्रहरीले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ