उपत्यका स्कुल स्तरिय बास्केटबल प्रतियोगिता सुरु, हरिशको मद्दतमा ओएसिस बिजयी

2018-09-17

ललितपुर -ओएसिस स्कुलको आयोजनामा उपत्यकाका बिद्यालय स्तरिय बास्केटबल प्रतियोगिता, २०७५ सुरु भएको छ । ललितपुर ढोलाहिटीस्थित oasis स्कुलको प्रांगणमा असोज १ देखि सुरु भएको प्रतियोगिता असोज ७ गते सम्म चल्नेछ ।

खेलको आज पहिलो दिनमा ८ वटा प्रतिष्पर्धा भएका थिए । पहिलो खेलमा oasis स्कुल 'टिम ए' र क्याम्पियन एकेडेमी बीच प्रतिष्पर्धा भएको थियो । जसमा हरिश शाहीको सर्वाधिक स्कोर (२८) को मद्दतमा ओएसिसले क्याम्पियन एकेडेमीलाई हराएको थियो । त्यस्तै होप भ्याली स्कुलेले ओएसिस स्कुलको टिम 'बि' लाइ हराएको थियो । जितका लागि होप स्कुलका सिजन महतले २६ स्कोर गरे ।

त्यस्तै, आजको अन्य खेलमा Radiant , रातो बंगला, एलआरआइ, नालादा स्कुल, विल्सन एकेडमी र केआइएससी बिजयी भए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ