ज्योति विकास बैंकले ८० जना कर्मचारी माग्यो, यहाँबाट गर्नुहोस अनलाइन अप्लाई !

2018-07-26

काठमाडौं - ज्योति विकास बैंक लिमिटेडमा ८० कर्मचारीको माग गरेको छ । बैंकले ४० जना शाखा प्रबन्धक र ४० जना रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्ज माग गरेको हो ।

बैंकले बारा, उदयपूर, सर्लाही, स्याङ्जा, सुनसरी, सिन्धुली, रुपन्देही, पाल्पा, नवलपरासी, काभ्रे, कास्की, कपिलवस्तु, कञ्चनपूर, ललितपूर, काठमाडौँ, भक्तपूर, सल्यान, तनहुँ, सप्तरी र कैलाली जिल्लाका विभिन्न शाखा कार्यालयहरुका लागि उक्त संख्यामा कर्मचारी मागेको हो ।

शाखा प्रबन्धकका लागि विजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, अर्थशास्त्र अथवा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र पाँच वर्षको अनुभव भएको कर्मचारी मागिएको छ भने रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्जका लागि स्नातक उतीर्ण र दुई वर्षको अनुभव भएको कर्मचारी मागिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ अगष्टभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://career.jbbl.com.np/#

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ