'म पिएसजी क्लबबाटै खेल्छु, बाहिर आएका कुरा हल्ला मात्र हुन्' : एम्बाप्पे

2018-07-17

एजेन्सी - विश्वकप जितेको खुशीको क्षणलाई कहिल्यै विर्षन सक्दिन। सुरुवातमा विश्वकप जितिएला जस्तो लागेको थिएन। तर, हामीले मिहिनेत गर्दै गयौं। हरेक खेलमा सुधार गर्‍यौं। अन्तिममा नसोचेको उपलब्धि हात पारेका छौं। यस उपलब्धिले हामीलाई अझै केही गर्ने हौसला थपेको छ।

विश्वकपको उपाधिसँगै युवा खेलाडीको पुरस्कार पाउँदा म अझै खुशी भएको छु। विश्वकप खेल्न पाउनु नै मेरा लागि ठूलो अवसर थियो। टोलीका लागि चार गोल गर्नु मेरो अर्को उपलब्धि भयो। मैले टोलीका लागि सकेको खेलें। हरेक खेलमा हामीले एकबद्ध भएर खेल्दा उपलब्धि हात पारेका हौं।

मेरो खेल जीवन भर्खर सुरु भएको छ। म पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबमै रहन चाहन्छु। बाहिर आएका कुरा हल्ला हुन्। आफ्नो यात्रालाई यहिबाट अघि बढाउने सोच छ।

-केलियन एमबाप्पे, फ्रान्सका स्ट्राइकर




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ