बुद्धले नेपाल र भारतलाई आपसमा जोडेका छन् : प्रधानमन्त्री देउवा

2022-05-16

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले नेपाल र भारतलाई भावनात्मकरूपमा आपसमा जोडेको बताएका छन् । उनले आज बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बुद्धले नेपाल र भारतलाई आपसमा भावनात्मक र धार्मिकरूपमा जोडेको बताएका हुन् ।

‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिक्कै श्रदय हुनुहुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ ।’ गौतम बुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्ति दिलाइरहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘जीवनलाई रोग, शोक र दुःखबाट माथि उठाउनका लागि शान्ति स्थापना बुद्धका शिक्षा आज पनि विगतकै जत्तिको सान्दर्भिक छन्,’ उनले भने, ‘आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, इर्ष्याको र युद्धको सामना गरिरहनुपरेको छ ।’ यस्तो परिप्रेक्षमा भगवान बुद्धका उपदेश सान्दर्भिक र मनयोग्य बन्न पुगेका छन्




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ