2022-05-13 |
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही स्थानबाट मतदान गरेका थिए ।
काठमाडौँ - सौगात मल्ल अभिनित ठुलो पर्दाको चलचित्र 'घनचक्कर' को ट्रेलर सार्वजनिक भएको छ। राइजिङ्ग मल स्थित क्युज सिनेमाको थिएटरमा आज एक कार्यक्रमको आयोजना गरि निर्माण ...
काठमाडौँ - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेकोमा हालसम्म १ ...
काठमाडौँ - स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ...