५ घन्टा लोसपामा बसेर जसपामै फिर्ता

2022-04-28

जनता समाजवादी पार्टी (जसपा) एक कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेर ५ घन्टामै फेरि पुरानै पार्टीमा फर्किएका छन्।
वीरगञ्ज महानगरपालिका वडा नं २१ का इकाइ अध्यक्ष निरञ्जन पटेल पार्टी छाडेको ५ घन्टामै जसपा फर्किएका हुन्।

बुधबार मात्रै लोसपा प्रवेश गरेका उनी बुधबारै फेरि जसपामा फर्किएका थिए।

जसपा सांसद प्रदीप यादवले वटेल लोसपा प्रवेश गरेको ५ घन्टामै फेरि पार्टीमा आएको भनेर सामाजिक सञ्जालमा फेसबुकमा राखेका छन्।




थप समाचार


कार्यालय समय अब दैनिक ८ घन्टा

कार्यालय समय अब दैनिक ८ घन्टा

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय बढेको छ। हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म ७ ...

राप्रपाका उपाध्यक्ष उद्धव पौडेलद्वारा पार्टी परित्याग

राप्रपाका उपाध्यक्ष उद्धव पौडेलद्वारा पार्टी परित्याग

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको ...

एकीकृत समाजवादी र एनेकपाबीच एकता हुने

एकीकृत समाजवादी र एनेकपाबीच एकता हुने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ। एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक ...




ट्रेन्डिङ