माधव नेपाललाई भेट्न प्रचण्ड र उपेन्द्र कोटेश्वरमा

2021-07-20

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव कोटेश्वर पुगेका छन्।

मंगलबार बिहान प्रचण्ड र यादव नेता नेपालको निवास कोटेश्वर पुगेका हुन्।

नेता नेपालसँगको भेटका लागि प्रचण्ड र यादव बिहान ८ बजे कोटेश्वर पुगेका थिए। उनीहरुबीच करिब एक घण्ट छलफल भएको थियो।

सरकारका सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा हिजो छलफल गर्ने भनिएपनि नभ्यापछि आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेका छन्। गठबन्धनमा रहेको जनमोर्च सरकारमा नजाने भएपछि चार दलले सहमतिमा मन्त्रालय टुङ्गो लगाउने भएका हुन्।

एमालेको नेपाल पक्षलाईसमेत सरकारमा समेट्ने बारेमा छलफल चलिरहेको स्रोतको भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ