यी हुन् सेयर बजारमा चलखेल गरेर भाउ बढाउने ५१ कम्पनी !

2021-06-15

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको छ ।

सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बोर्डले बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रो पावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।

यस्तो छ चलखेल भएका ५१ कम्पनीहरु

 




थप समाचार


बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोडको बजेट प्रस्तुत

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोडको बजेट प्रस्तुत

हेटौडा - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको ...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक ...

प्रदेश २ को बजेट : ३३ अर्ब ७९ करोड १४ लाख

प्रदेश २ को बजेट : ३३ अर्ब ७९ करोड १४ लाख

जनकपुर - प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च ...




ट्रेन्डिङ