प्रहरीको रासनमा १५ प्रतिशतले वृद्धि

2021-05-29

काठमाडौँ - सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गर्दैछ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन्।

उनले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दैछन्।




थप समाचार


लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले गत मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार ...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट

काठमाडाैं - कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट बजेट ...

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ ...




ट्रेन्डिङ