पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार, ७ लाखको दुर्घटन बिमा

2021-05-29

काठमाडाैं - सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाखको दुर्घटनका बिमाको कार्यक्रम ल्याएको छ।

त्यस्तै सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा पत्रकारले सरकारी अस्पतालमा नि:शुल्क उपचार पाउने व्यवस्था हुने सरकारले घोषणा गरेका छ।

बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पाैडेलले यस्तो घोषणा गरेका हुन् ।




थप समाचार


लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले गत मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार ...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट

काठमाडाैं - कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट बजेट ...

प्रहरीको रासनमा १५ प्रतिशतले वृद्धि

प्रहरीको रासनमा १५ प्रतिशतले वृद्धि

काठमाडौँ - सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गर्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै ...




ट्रेन्डिङ