यस्तो देखियो निषेधाज्ञा भएपछिको काठमाडौं उपत्यका (फोटो फिचर)

2021-04-29

काठमाडौ - कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि जारी निषेधाज्ञाका कारण उपत्यकाका सडक बिहानैबाट सुनसान देखिन थालेको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजबाट २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मन्त्रिपरिषद्को बैठकले भने काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ।

यसैबीच, निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। अहिलेसम्म उपत्यकाभर करिब २ सय सवारीसाधन नियन्त्रणमा लिइसकेको प्रहरीले बताएको छ।

नियन्त्रणमा लिइएका सवारीसाधन बेलुका ७ बजेमात्र छाडिने ट्राफिक प्रमुख एसपी जनकराज भट्टराईले बताए।

यस्तो देखियो निषेधाज्ञा भएपछिको काठमाडौं उपत्यका

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे निर्णय बुधबार हुने « Khabarhub

काठमाडौंमा निषेधाज्ञाको अवधी लम्ब्याउने तयारी

उपत्यकामा परिमार्जनसहित निषेधाज्ञा लम्बाइने | Jhankar News

तिहार र छठ पछि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गर्न सुझाव |  Sagarmatha TV

उपत्यकामा आगामी १७ गतेसम्म निषेधाज्ञा जारी रहने - Arthakoartha.com -  Arthakoartha.com

काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा जारी

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ