चलचित्र ‘ए मेरो हजुर ४’ ले तोक्यो प्रदर्शन मिति

2021-03-09

काठमाडाैं - कोरोना महामारीको चपेटामा परेको फिल्म ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति तोकेको छ। झरना थापाको निर्देशनमा बनेको फिल्मले २०७८ साल भदौ १८ गतेका लागि प्रदर्शन मिति तोकेको हो।

सामाजिक सञ्जाल फेसबुकमा निर्देशक तथा नायिका झरनाले फिल्म प्रदर्शन गर्ने मिति सार्वजनिक गरेकी हुन्।

फिल्ममा नायक अनमोल केसी र झरनाकै छोरी सुहाना थापाको मुख्य भूमिका छ। फिल्ममा सलोन बस्नेतलाई पनि देख्न सकिन्छ।

सुनिलकुमार थापाको प्रोडक्सन ब्यानरमा बन्न लागेको फिल्ममा झरना थापा र छेतेन गुरुङको कथा छ।




थप समाचार


रंगमंचका पचास भन्दा बढी कलाकार अभिनित 'Errors of God' सार्वजनिक

रंगमंचका पचास भन्दा बढी कलाकार अभिनित 'Errors of God' सार्वजनिक

काठमाडौँ - रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज 'ईओजी (Errors of God)' को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा प्रकु ...

बिन्ध्यवासिनी म्यूजिकद्वारा विभिन्न विधामा अवार्ड घोषणा (कसले के पाए ?)

बिन्ध्यवासिनी म्यूजिकद्वारा विभिन्न विधामा अवार्ड घोषणा (कसले के पाए ?)

काठमाडौँ - बिन्ध्यवासिनी म्यूजिक प्रालिले २०७७ का लागि अवार्ड पाउने बिजेताहरुको घोषणा गरेको छ। काठमाडौस्थित होटल याक एण्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै बिजेताहरुलाई सम्मान ...

यो वर्षको 'ऊत्कृष्ट डकुमेन्ट्रि अवार्ड' बिकास घले गुरुङलाई

यो वर्षको 'ऊत्कृष्ट डकुमेन्ट्रि अवार्ड' बिकास घले गुरुङलाई

बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टिवल औपचारिक रुपमा काठमाण्डौमा सम्पन्न भएको छ ...




ट्रेन्डिङ