नयाँ विध्यार्थीलाई स्वागत

2021-02-20

पश्चिम नवलपरासीको शैक्षिक धरोहर त्रीभुवन नमुना माध्यमिक बिधालय मा नवआगंतुक विधार्थिहरुलाई स्वागत गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर यस विधालय मा कक्षा ११ मा अध्ययन गर्न आएका नवआगंतुक विधार्धी हरुको कक्षा १२ का विधार्थी हरुले शुक्रबार एक औपचारिक कार्यक्रम का बिच स्वागत गरेका हुन ।

प्रमुख अतिथी तथा बिधालय का प्रधानाध्यापक नारद ठाकुर ले विधालय को बिगत देखिको परम्परा लाई विधार्थी हरु ले यस बर्ष पनि निरन्तरता दिएको मा धन्यवाद ज्ञापन गर्दै विधार्थी ले राम्रोसँग बिधालय को निती र नीयम मा रहेर अध्ययन गर्न सुझाव दिदै कुनै समस्या आइपरेमा निर्धक्क रुपमा बिधालय मा समस्या राख्न समेत सुझाव दिनुभयो ।उक्त स्वागत कार्यक्रम को विशिष्ट अतिथी को रुपमा पाल्नुभएका शिक्षक अभिवावक सङ्घ का सद्स्य चन्दा देवी चौधरी ले गाउंपालीका स्तरीय भलिवल प्रतियोगिता मा दित्तिय स्थान जित्न सफल त्रीभुवन मा बि का छात्र हरु लगायत खेलकूद शिक्षकहरूलाई सम्मानित गर्नुभएको थियो!

कक्षा १२ का विधार्थी दीपेन्द्र हरीजनको सभापतित्व रहेको कार्यक्रम मा सहायाक प्रधानाध्यापक द्वय आत्मराम ढकाल र सुरेन्द्र कुर्मि,विज्ञान संकाय का संयोजक दिपक राज तिवारी,प्राविधिक समुह का सन्चालक व्यास मुनी कुशवाहा,सिटिभिटी का संयोजक मोहन अर्याल्,बिधालय का अन्य शिक्षक तथा कर्म चारी को उल्लेख्निय सहभागिता रहेको थियो ।सहायक प्रधानाध्यापक आत्माराम ढकाल ले नमूना विघालय मा पढन पाएकोमा गर्व ठानी आफनो अध्ययन लाई समेत नमूना बनाऊन विध्यार्थी लाई आग्रह समेत गर्र्नु भयो ।सोही अवसरमा विधार्थी हरु द्वारा प्रस्तुत गरिएको नीर्त्य ले कार्यक्रम लाई थप उल्लासमय बनाएको बिधालय का लेखापाल नरेन्द्र राज कन्डेल ले जानकारी दिनु भयो ।कार्यक्रम को सन्चालन कक्षा १२ का विधार्थी द्व्य अनेस यादव र प्रियंका गुप्ताले गर्नु भएको थियो ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ