2017-05-06 |
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकर्सहरुलाई क्षमता देखाउन र सिर्जनशिल हुन आग्रह गरेका छन् । उनले बैंकर्सहरुलाई पहिलाजस्तो सुस्ताउने काम नर्ग आग्रह गर्दे क्रिएटिभ भएर काम गर्न आग्रह गरे । डेभलप्मेन्ट बैंकर्स संघको ११औं वार्षिक साधारणसभामा उनले पुँजीबृद्धिपछि बैंकहरुले आकार फेरेको उल्लेख गर्दै बैंकर्सहरु पनि एक्टीभ र क्रिएटिभ हुनुपर्ने बताए । विदेशमा वित्तीय संस्थाहरु नियामक निकायभन्दा एक स्टेप अघि हुने गरेको भन्दै डा. नेपालले नेपालका बैंकहरुलाई एक स्टेप अघि बढ्न आग्रह गरे । संघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...