देश छाडेका स्पेनका पूर्वराजा साउदी अरब पुगे

2020-08-09

एजेन्सी - भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेका बेला देश छाडेका स्पेनका पूर्वराजा हुँवा कार्लोस साउदी अरब पुगेका छन्। स्पेनी मिडिया समूहले तस्बिर सार्वजनिक गर्दै कार्लोस अबुधाबी पुगेको जनाएको हो। कार्लोसले गत सोमबार देश छाड्ने घोषणा गरेका थिए।

उनले अबुधाबीको पाँचतारे होटल इमिरेट्स प्यालेसको एउटा तल्ला नै बुक गरेको जनाइएको छ। कार्लोस साउदी अरबका युवराज मोहम्मद बिन जायेद अल नाहयानसँग नजिक मानिन्छन्।

तर स्पेनी दरबारले कार्लोस कहाँ छन् भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरबसँग भएको हाइस्पीड रेलको सम्झौताका विषयमा भएको भ्रष्टाचारको अनुसन्धान सुरु गरेको थियो। कार्लोसले यस प्रकरणमा आफ्नो संलग्नताबारे अस्वीकार गर्दै आएका छन्। तर अनुसन्धानलाई सघाउने बतााएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ