गुरुकुल ब्युताउँने सुनीलकाे सपनामा सरकारले देला त साथ ?

काठमाडौँ - फराकिलो कोठामा नाटक चलिरहेको छ । युवा दर्शकमाझ व्याप्त गहिरो सन्नाटाबीच हातमा फाइल बोकेर नाटक हेरिरहेका अधबैँसे टाढैबाट चिनिन्छन् । झरी थामिएपछिको बिहानजस्तै उनका आँखा सुग्घर र तृप्त देखिन्छन् । गर्दनमा चुल्ठो झारेका उनी नाटकका एकएक पात्रमा आफ्नो गहिरो दृष्टि लगाउँछन् । दृश्य वृद्धाश्रमको छ । नाटकमा वृद्धवृद्धा आ–आफ्नै ढंगले संवाद गरिरहेका छन् । हातमा फाइल बोकेका व्यक्ति बीचबीचमा केही टिपिरहन्छन् । नाटक सकिन्छ । कलाकार आफ्ना कपडा बदल्छन् । ‘तिमी गइनौ ?’, फाइल बोक्ने व्यक्ति एक युवतीलाई प्रश्न गर्छन् । युवती पुगेर फर्केको जवाफ फर्काउँछिन् । दृश्य रंगकर्मी सुनील पोखरेलको अनामनगरस्थित ‘ज्ञ’ नाटकघरको हो । ...


मोल हराएको माउजंग बाबु साहेबको खानदानी कोट !

भन्छन - मान्छेको मानसिकता उसको विरासतको इतिहास, आफ्नो वर्तमान र उसको सेरोफेरोले उसलाई गर्ने ब्यबहारले तय हुन्छ । उसले समाज समक्ष प्रस्तुत गर्ने ब्यबहार यी तिन चिजको समिश्रण बाट तय हुन्छ । यो एउटा चेन जस्तै हो । जब यो बिचमा कुनै खराबी आउँछ यो फंक्सनलेस बन्न पुग्दछ । यसैको शिकार बनेका छन् नाटकका प्रधान पात्र 'माउजंग बाबु' । राणा शासनका एक विर्तावल माउजंग बाबु बि.सं. २००७ सालमा राणा शासनको च्युत भएसंगै सत्ता र शक्तिको बागडोर राजामा स्थानान्तरण हुन पुग्दछ । सत्ताच्युतसंगै राणाकालिन शासकहरुले राज्य ब्यबस्थाबाट ...


राणा शासनको 'हुटहुटि'लाई नाटकमा उतार्दै जेवी डिसी

काठमाडौँ - नाट्यकर्मी महासंघ र सांस्कृतिक संस्थानको आयोजनामा अहिले जमल स्थित राष्ट्रिय नाचघरमा नाटक 'माउजंग बाबुसाहेबको कोट' को रिहर्सल भैरहेको छ । भदौ २४ गते देखि मन्चन हुने उक्त नाटकको मुख्य भूमिका नेपाली नाट्य तथा सिने क्षेत्रका परिचित मुहार जे.वि. डिसीले निभाएका छन् । नाटकमा उनका अलावा तुलसा पहाडी, रोहानी लामा, अनिता थापा, दिलिप खड्का, कोपिला थापा लगायतले भूमिका निभाउदै छन् । भदौ २४ गते पछि असोज ५ गतेसम्म राष्ट्रिय नाचघरमा उक्त नाटक हरेक दिन बेलुका ५:३० देखि मन्चन हुनेछ । भवानी भिक्षुद्वारा लिखित उक्त ...


वासिंटन डिसीमा फिल्म महोत्सव, करिब दर्जन नेपाली फिल्म देखाइने

 शुक्रबारदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसीमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ सुरु हुने भएको छ। महोत्सवमा नेपाली पानारोमाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनाइएका नेपाली तथा विदेशी निर्देशकले बनाएका नेपाली फिल्महरुको प्रदर्शन हुनेछन्। अन्तर्राष्ट्रिय पानोरामातर्फ भने अन्तर्राष्ट्रिय फिल्महरु देखाइने छन्। महोत्सवको उद्घाटन दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’बाट हुनेछ भने चलचित्र महोत्सवको समापन मीन भाम निर्देशित कालो पोथी बाट गरिने छ।  महोत्वसमा विभिन्न समयका उत्कृष्ट ठहरिएका नेपाली फिल्महरु जस्तैः नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’, छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’ ‘लुकिङ ब्याक नेपाल सेक्सन’ शीर्षकअन्तर्गत देखाउन लागिएको फेस्टिभलका निर्देशक ...


नेपाली फिल्म अवार्डको दोस्रो सस्करण अगष्टमा हुदै

काठमाडौँ : ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो सस्करण अगष्टमा हुने भएको छ l नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड द्वारासम्मान गर्दै आएको छ l यहि आउदो अगष्टमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारीको लागि अहिले आयोजक सस्था लागि परेको छ l२०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ महत्व पनि दिएका छन l चाडैनै ग्लोबल नेपाली फिल्म अवार्ड ...






ट्रेन्डिङ


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार

लाइनमा बस्नुपरेको भन्दै एनआरएनद्वारा त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडफोड

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको

कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद प्रमोद साह

जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका

सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको

जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने

सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह

एनआरएनको नवौं विश्व सम्मेलन शुरु, यस्ता छन् आचार्य र पन्त प्यानलका मुख्य सारथीहरू ?

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीको होटल हायातमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री

थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक