पशु बीमामा बढ्दै कृषकको आकर्षण, बाली बीमामा भने किन अनभिज्ञ ?

रोल्पाका पशुपालक किसानमा बीमाप्रति आकर्षण बढ्दै गएको देखिएको छ । जिल्लामा हालसम्म विभिन्न पशुमा गरी तीनसय ९३ किसानले एकहजार एकसय २६ पशुमा बीमा गरेको पशु सेवा कार्यालय रोल्पाले जानकारी दिएको छ । यसरी बीमा भएका पशुमा ५७ किसानका ६७ गाई, २६ किसानका २९ भैँसी, नौ किसानका १६ गोरु, दुईसय ९६ किसानका एकहजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक नीमबहादुर सिंहले जानकारी दिए ।जिल्लाका साबिक सिर्प, उवा र थवाङबाहेक सबै गाविसका किसानले ...


साढे सात गुणाले बढ्यो सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ७ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सले ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ६२ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको इन्स्योरेन्सले जगेडाकोषमा ३२ करोड ३४ लाख रुपैयाँ र जीवन बीमाकोषमा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ९७ ...





ट्रेन्डिङ