2020-07-02 |
एजेन्सी - बेलायतको एक संसदीय समितिले अक्सफोर्ड विश्वविद्यालयमा कोभिड–१९ को खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भएको जनाएको छ। संसदीय सुनुवाईका क्रममा समितिले उक्त जानकारी दिएको हो।
खोप परीक्षण अब तेस्रो क्लिनिकल चरणमा पुगेको जनाइएको छ।
अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनोलोजीकी प्राध्यापक सारा गिलबर्टले सरकारी समितिसमक्ष परीक्षणको अर्को चरणका लागि ८ हजार स्वयंसेवक चुनिएको बताइन्। यद्यपि उनले खोप कहिले तयार हुने भने स्पष्ट पारिनन्। खोप परीक्षणको नतिजामा यो निर्भर रहने उनले बताइन्।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...