अब सिलिन्डरमा आधा मात्रै ग्यास

2020-03-26

काठमाडौं - नेपाल आयाल निगमले ग्यास उद्योगलाई आधा सिलिन्डर मात्रै ग्यास भर्न निर्देशन दिएको छ। निगमले बिहीबारदेखि आधा सिलिन्ड मात्रै ग्यास भरेर बजारमा पठाउन निर्देशन दिएको नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले जानकारी दिए।

एउटा ग्यास सिन्डिरमा १४ दशमल २ केजी ग्यास हुन्छ। अब भने ग्यास उद्योगीले एउटा सिलिन्डमा ७ दशमलब १ केजी मात्रै ग्यास भर्नुपर्नेछ।

यसअघि भारतीय नाकाबन्दीमा पनि सरकारले ग्यासको माग थेग्न नसक्दा आधा सिलिन्डर ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको थियो। उत्त समयमा पनि ग्यास उद्योगीले आधा सिलिन्डर मात्रै ग्यास भरेर बजारमा पठाएका थिए।
अहिले नेपालमा दैनिक ९० हजार सिलिन्डर ग्यासको माग छ। तर, मागअनुसारको ग्यास आएको छैन।

भारतमा पनि ३ साताको लक डाउन र नेपालमा एक सातको लक डाउनका कारण आयातमा केही समस्या आएपछि निगमले आधा सिलिन्डर ग्यास भर्न निर्देशन दिएको घिमिरेले जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ