अमेरिकाका ३७ राज्यका विद्यालय बन्द गर्ने घोषणा (सूचीसहित)

2020-03-18

न्युयोर्क - विश्वव्यापी रुपमा महामारीको रूपम लिएको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि अमेरिकाले ३७ राज्यका विद्यालय बन्द गरेको छ। विद्यालयमा बालबालिकाको जमघट बढी हुने र भिडभाडमा संक्रमण भए बढी क्षति हुन सक्ने भन्दै ती राज्यले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

यो विवरण सोमबार बेलुकासम्मको हो। मंगलबार दिनभरमा थप राज्यले विद्यालय बन्दको निर्णय गर्ने सक्ने संभावना छ। अमेरिकामा ५० राज्य छन्।

हालसम्म अमेरिकामा ५ हजार ६ सय ९६ जनामा यसको संक्रमण भइसकेको छ भने ९७ जनाको कोभिड-१९ कै कारण मृत्यु भइसकेको छ।

सोमबारसम्म विद्यालय बन्दको निर्णय गर्ने राज्यको सूची यस्तो छ।

अलाबामा
अलास्का
एरिजोना
अर्कान्सस
कनेक्टिकट
डेलावेयर
फ्लोरिडा
जोर्जिया
इलिनोइस
कन्सास
केन्टुकी
लुजियाना
म्यारील्यान्ड
म्यासाच्युसेटस्
मिचिगन
मिन्नेसोता
मिसिसिपी
मोन्ताना
न्यु ह्यामिस्पाइर
न्यु जर्सी
न्यु मेक्सिको
न्युयोर्क
नर्थ क्यारोलिना
नर्थ डाकोटा
ओहियो
ओरेगोन
पेन्सिलभानिया
रोड आइल्यान्ड
साउथ क्यारोलिना
साउथ डाकोटा
टेनिसी
उता
भर्मोन्ट
भर्जिनिया
वासिंटन
वेस्ट भर्जिनिया
विस्कन्सिन (एजेन्सीको सहयोगमा तयार पारिएको सूची)




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ