कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

2020-02-12

एजेन्सी - चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन्। यस्तै हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमणका घटना फेला परेका छन्।

४ हजार ७ सय ४० जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेकाे छ। भाइरसको सुरुवात हुबेई प्रान्तबाट भएकाे थियाे।




थप समाचार


बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

एजेन्सी - बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै ...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

एजेन्सी - २०१९ को अन्त्यतिरबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। मंगलबारसम्ममा १ हजार १६ जनाको उक्त भाइरसबाट संक्रमित भई मृत्यु ...

चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६२ पुग्यो, २८ हजार संक्रमित

चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६२ पुग्यो, २८ हजार संक्रमित

एजेन्सी - चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६४ पुगेको छ । चिनिया राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार बुधबारसम्ममा यसबाट संक्रमित हुनेको ...




ट्रेन्डिङ


संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। शनिबार