अन्ततः बेलायत युरोपियन युनियनबाट औपचारिकरुपमा बाहिरियो

2020-02-01

एजेन्सी - बेलायत युरोपियन युनियनबाट अलग भएकाे छ। ४७ वर्षपछि युरोपियन युनियनबाट बेलायत औपचारिकरुपमा छुट्टिएको हाे।

लन्डनको बिगबेनले मध्यरातको १२ बजेको जनाउ दिएसँगै बेलायत जनमत संग्रह गरेको ३ वर्षपछि युरोपियन युनियनबाट अलग भएको हो। एक संदेश जारी गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशलाई एकताबद्ध गर्दै अगाडि बढाउने वाचा गरेका छन्।

युरोपयन युनियनबाट औपचारिक रुपमा बाहिरिनु एक घण्टा अगाडि सामाजिक संजालमा एक संदेश सार्वजनिक गर्दै उनले यो वाचा गरेका हुन्। 'धेरै मानिसहरूका लागि यो आश्चर्यजनक क्षण थियो, जसले यो क्षण कहिले आउँदैन भनेर सोचेका थिए', भिडियो सन्देशमा उनले भनेका छन्, 'अनि अरू धेरै छन् जसलाई यतिखेर डर र घाटा महशुस भइरहेको छ।'




थप समाचार


अमेरिकासंग झुक्दैनौं र वार्ता पनि गर्दैनौं : इरानी राष्ट्रपति

अमेरिकासंग झुक्दैनौं र वार्ता पनि गर्दैनौं : इरानी राष्ट्रपति

एजेन्सी - इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी दबाबसामु आफ्नो मुलुक नझुक्ने बताएका छन्। तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उनले बाध्य भएर अमेरिकासँग वार्ता नगर्ने पनि बताए। अमेरिकाको ...

इराकको अमेरिकी दूतावासनजिकै फेरी रकेट हमला

इराकको अमेरिकी दूतावासनजिकै फेरी रकेट हमला

एजेन्सी - इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासनजिकै रकेट हमला भएको छ। आक्रमणपछि दूतावास परिसरमा सुरक्षा अलार्म बजेको थियो। इराकको कट्टरपन्थी समूह हसद अल शाबीको इरानसमर्थित समूह ...

दिल्ली विधानसभामा ७० मध्ये आम आदमी एक्लैको ६२ सिट, कांग्रेस निल

दिल्ली विधानसभामा ७० मध्ये आम आदमी एक्लैको ६२ सिट, कांग्रेस निल

नयाँ दिल्ली - दिल्लीमा भएकाे विधानसभा निर्वाचनमा सत्तारुढ पार्टी आम आदमी पार्टी ६२ सिटमा विजय भएको छ। त्यस्तै भारतीय जनता पाटी (भाजपा)ले आठ स्थानमा विजय ...





ट्रेन्डिङ


अडियो टेपबारे गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ - एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि

संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरियो (अडियो सहित)

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस

बाँस्कोटालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न ऐन महरको सुझाव

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाएका छन्। सेक्युरिटी प्रेस खरिद

गोकुल बाँस्कोटालाई बर्खास्त गर्न साझा पार्टीको माग

काठमाडौं - साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सिलसिलामा बिचौलियासँग कमिसनको

प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो अडियो क्लिप

काठमाडौँ - स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा

गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेतृत्वलाई दबाब

काठमाडौं - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेकपा नेताहरुले बालुवाटारलाई दबाब दिएका छन्। घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनलाई तुरुन्तै मन्त्री

गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता

मिश्रले यसकारण लिक गरिदिए गोकुल बाँस्कोटासंगको घुसको अडियो सम्बाद !

काठमाडौँ - सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको

'भ्रष्ट्राचारीको मुख हेर्दिनँ' भन्ने प्रधानमन्त्रीले बोलीलाई व्यवहारमा लागू गरुन : नेविसंघ

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा