2020-01-21 |
एजेन्सी - इराकी राजधानीस्थित उच्च सुरक्षा ग्रीन जोनमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएकाे छ। सुरक्षा स्रोतका अनुसार बगदादमा रहेकाे अमेरिकी दूतावास नजिकै तीनवटा रकेट खसालिएकाे छ।
घटनामा भएकाे क्षतिबारे कुनै जानकारी आएकाे छैन। रकेट आक्रमण लगत्तै साइरन बजेकाे थियाे।
आजतकका अनुसार मंगलबार बगदाद बाहिर जफरनियाह जिल्लाबाट रकेट प्रक्षेपण गरिएको थियो। अमेरिकी दूतावास नजिकै यसअघि पनि रकेट आक्रमण भएकाे थियाे।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...