सभामुखको टुंगाे लगाउन ओली–प्रचण्डबीच आज पनि छलफल

2020-01-17

काठमाडाैं - सभामुखकाे टुंगाे लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकापा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल हुने भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफल सकारात्मक भएकोले दुई अध्यक्षबीच छलफल हुन लागेकाे हाे। आजसम्ममा सभामुखको विषयमा टुंगाे लगाउने सहमति भएको छ।

बिहीबारकाे छलफलमा सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुंगाे लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

नेकपाले सभामुखको विषय टुंगाे नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ। पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सरेकाे हाे। अर्काे बैठक माघ ६ गतेका लागि बोलाइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ