भेटिए श्याम परदेशीभन्दा खुंखार ठग, हेर्नुहोस शोषणको उदाहरणहरु !

2020-01-08

काठमाडौँ - लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका छन् ।
साहुकार रामबाबु रायको शोषणको उदाहरण

साहुकार रामबाबु रायको शोषणको उदाहरण
रामप्रवेश महतो

लिएको : ८ लाख ६२ हजार

तिरेको : ५१ लाख

तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

सुरेश साह

लिएको : ६० हजार

तिरेको : ७ लाख ४२ हजार

तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

सहदेव राय

लिएको : ३ लाख ९८ हजार

तिरेको : ९ लाख ४२ हजार

तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

मोहन साह

लिएको : ६० हजार

तिरेको : ७ लाख ४२ हजार

तर, जग्गा कब्जा

पीताम्बर महतो

लिएको : ५० हजार

तिरेकोे : ७९ हजार

पैसा नतिरेको भनेर उल्टै अदालतमा मुद्दा

बिकाउ ठाकुर

लिएको : १ लाख

तिरेको : १ लाख ३५ हजार

तर, जग्गा कब्जा

राजुप्रसाद कुसवाह

लिएको : ९ लाख

तिरेको : १९ लाख ७३ हजार

तर, ऋण चुक्ता नभएको भन्दै तमसुक

कपुरी ठाकुर
लिएको : ३९ लाख ३५ हजार
तिरेको : एक करोड
तर, ऋण चुक्ता नभएको भन्दै तमसुक

बिकाउराज जमलाल
लिएको : ४ लाख
तिरेको : १८ लाख २३ हजार
तर, ऋण चुक्ता नभएको भन्दै तमसुक

सिगारेश सहनी
लिएको : १ लाख ५० हजार
तिरेको : ५१ हजार
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

रामअसारे राय
लिएको : २ लाख
ऋण नतिरेको भन्दै जग्गा कब्जा

हरिचन्द्र महतो
लिएको : १ लाख
तिरेको : ८ लाख ५० हजार
तर, तमसुक फिर्ता नगरी उल्टै मुद्दा

विन्देश्वर महतो
लिएको : १३ लाख
तिरेको : ४३ लाख ६० हजार
तर, ऋण चुक्ता नभएको भन्दै तमसुक

रुपालाल साह
लिएको : १ लाख
तिरेको : ६ लाख १५ हजार
तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

रामज्ञा महतो
लिएको : ३१ लाख ७८ हजार
तिरेको : २३ लाख २० हजार
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

रामकलयान साह
लिएको : ६५ हजार
तिरेको : ५० हजार
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

शान्ती देवी
दिएको : खसी
बन्धक लिएको : चार कठ्ठा जमिन
परिवारलाई नै उठिबास लगाएको

गंगा हजारी
लिएको : २ लाख ५० हजार
तिरेको : ३ लाख
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

वीरेन्द्र राय
लिएको : ६ लाख
तिरेको : २ लाख ५५ हजार
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

उपिन्दर महतो
लिएको : ८ लाख
तिरेको : १२ लाख ४० हजार
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

वीरेन्द्र यादव
लिएको : २ करोड
तर, ६ विघा ३ कठ्ठा जग्गा साहुको नाममा पास, २ विघा १० कट्ठा रोक्का गरिदिएको ।

सत्रुधन साह
लिएको : १ करोड ५० लाख
दिएको : ५ करोड
डेढ करोड लिए पनि ५ करोड ९० लाख लिएको भन्दै श्रीमती, छोराछोरी र आफन्तको नाममा कागज गरेको, ३ बिघा ९ कट्ठा जग्गा रोक्का गरिदिएको ।

रामप्रसाद महतो
लिएको : १ करोड
दिएको : ३० लाख
एक बिघा १४ कट्ठा ९ धुर साहुको नाममा पास, विदेशको कमाईले महतोले बनाएको पक्की घर पनि साहुकै नाममा, आफ्नै घरमा भाडामा बस्दै

गणेशप्रसाद साह
लिएको : ४ लाख
दिएको : ४ लाख
उल्टै १० लाख ऋण बाँकी रहेको कागज बनाएर २५ धुर जग्गासमेत साहुले आफ्नो नाममा गरे ।

रवीन्द्र कुसहवा
लिएको : १ करोड
३ करोडको कागज, ४० कट्ठा जग्गा साहुको नाममा ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ