क्रिकेटबाट सन्यास लिने इरफान पठानकाे घाेषणा

2020-01-05

एजेन्सी - भारतीय क्रिकेटर इरफान पठानले क्रिकेटका सबै फर्मेटबाट अवकास लिने घोषणा गरेका छन्। १२ डिसेम्बर २००३ मा पहिलो पटक भारतीय क्रिकेट टोलीका लागि खेलेका पठानले शनिबार एक पत्रकार सम्मेलनमा यो घोषणा गरेक हुन्।

सन्यासकाे घोषणा गर्दै उनले सचिन तेन्दुलकर र सौरभ गांगुली जस्ता उत्कृष्ट खेलाडीहरुसँग खेल्ने अवसर पाएकोमा खुसी व्यक्त गरे। उनले आफ्ना प्रशंसकहरु र पूर्व साथीहरुलाई धन्यवाद पनि दिए।

'मैले पहिले सन्यासकाे घोषणा गरिन किनकि म जम्मु कश्मीरकाे लागि क्रिकेट खेल्दै थिएँ। मैले उनीहरुलाई प्रशिक्षण पनि दिइरहेको थिएँ। अब म ३५ बर्षको भएँ। म खेलबाट टाढा रहन चाहन्छु। तर क्रिकेट खेलाडीहरुसँगको सम्बन्ध भने रहिरहने छ।' उनले भने।




थप समाचार


एट्लेटिकोलाई हराउँदै रियलले जित्यो स्पानिस सुपर कपको उपाधि

एट्लेटिकोलाई हराउँदै रियलले जित्यो स्पानिस सुपर कपको उपाधि

काठमाडौं - स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । मड्रिड डर्बी फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ट्रफी उचालेको हो । निर्धारित ९० ...

सन्तोष साहुखलको ए डिभिजन लिगमा सय गोल पूरा

सन्तोष साहुखलको ए डिभिजन लिगमा सय गोल पूरा

काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। दशरथ रंगशालामा बुधबार भएको ...

बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले पाउने भए जनही थप ४ लाख

बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले पाउने भए जनही थप ४ लाख

काठमाडाैं - १३औं दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप रु चार लाख पुरस्कार पाउने भएका छन्। यो उनीहरुले सरकारबाट पाउने रु ...





ट्रेन्डिङ