अब म्यासेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट अनिवार्य

2019-12-30

एजेन्सी - अब म्यासेन्जर प्रयोग गर्न फेसबुक एकाउन्ट अनिवार्य चाहिने भएको छ ।

फेसबुकको नयाँ अपडेट अनुसार, अब प्रयोगकर्ताहरूले मेसेन्जर, भेंचरबिट नोट प्रयोग गरेर साथीहरूसँग च्याट गर्न फेसबुक एकाउन्ट हुनुपर्नेछ ।

यसअघि फेसबुकले फोन नम्बर प्रयोग गरी म्यासेन्जर मार्फत च्याट गर्ने सुविधा दिएको थियो ।

पछिल्लो समयको अपडेटले व्हाट्सएप, इन्स्टाग्राम लगायतका सबै सेवाहरूको प्राविधिक पूर्वाधार एकीकृत गर्ने योजना बनाएको छ ।

 




थप समाचार


अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु

अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु

एजेन्सी - अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु भएको छ । कोरोना भाइरस विरुद्धको खोप निर्माणमा संसारकै सबैभन्दा ठुलो मानिएको अन्तिम परीक्षण सोमबार सुरु भएको ...

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं - दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति ...

पार्टी फुटाउने गतिविधि गरेको छैन : मोहम्मद इस्तियाक राई

पार्टी फुटाउने गतिविधि गरेको छैन : मोहम्मद इस्तियाक राई

काठमाडौं - समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनै पनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन्। नेता राईले पछिल्लो समय आफूहरुले ...




ट्रेन्डिङ