भारतमा शीतलहरले ५९ जनाकाे मृत्यु, ६ राज्यमा 'रेड अलर्ट' जारी

2019-12-29

नयाँदिल्ली - भारतमा चिसाेका कारण जनजीवन नराम्ररी प्रभावित भएकाे छ। राष्ट्रिय राजधानीमा चिसोले सन् १९९७ पछि २२ वर्ष पुरानो रेकर्ड तोडेकाे छ। यस्ताे चिसाे १०० बर्षकाे अवधिमा चार पटक मात्र भएको छ।

चिसाे बढेपछि दिल्लीसहित ६ राज्यमा रेड अलर्ट जारी गरिएकाे छ। भारतीय सञ्चार माध्यमका अनुसार माैसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेकाे हाे।

५९ जनाकाे मृत्यु
भारतका धेरै ठाउँमा न्यूनतम तापक्रम 'फ्रिजिंग पोइन्ट' भन्दा तल गएकाे छ। चिसोले मानिसहरु थरथर काँप्दै छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ