गायक रामकृष्ण ढकाल र नीलम शाह बिच सम्बन्धविच्छेद

2019-12-26

काठमाडौं - चर्चित गायक गायक रामकृष्ण ढकाल र पत्नी नीलम शाहले सम्बन्ध विच्छेद गरेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्।

न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र शाहबीचको सम्बन्ध विच्छेद भएको निर्णय सुनाएको हो।

जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार ढकाल दम्पत्तीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरुप न्यायाधीश कोइरालाको इजलासले सम्बन्ध विच्छेद गराइदिएको हो।

मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।




थप समाचार


अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु

अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु

एजेन्सी - अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु भएको छ । कोरोना भाइरस विरुद्धको खोप निर्माणमा संसारकै सबैभन्दा ठुलो मानिएको अन्तिम परीक्षण सोमबार सुरु भएको ...

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं - दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति ...

पार्टी फुटाउने गतिविधि गरेको छैन : मोहम्मद इस्तियाक राई

पार्टी फुटाउने गतिविधि गरेको छैन : मोहम्मद इस्तियाक राई

काठमाडौं - समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनै पनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन्। नेता राईले पछिल्लो समय आफूहरुले ...




ट्रेन्डिङ