मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनी एन सिंलाई

2019-12-15

एजेन्सी - जमैकाले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ। जमैकाका लागि टोनी एन सिंले सो उपाधि जितेकी हुन्।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान सुनिश्चित गरेकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्।

मिस वर्ल्ड २०१८- भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन्।

नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि जितिन्।




थप समाचार


गोपालचन्द्र राईको गीतमा 'रिल-रियल' जोडीको अभिनय, हेर्नुहोस गित !

गोपालचन्द्र राईको गीतमा 'रिल-रियल' जोडीको अभिनय, हेर्नुहोस गित !

काठमाडौँ - गोपालचन्द्र राईको शब्द तथा सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिक्रम राईको संगीत, आनन्द ...

जे-जसो गर्दा पनि मायालुको मात्रै झल्को आउने 'पागलप्रेमी'को गित

जे-जसो गर्दा पनि मायालुको मात्रै झल्को आउने 'पागलप्रेमी'को गित

काठमाडौँ - चलचित्र निर्देशक समेत रहेका जितेन्द्र राजोपाध्यायले आफ्नो आवाजमा 'गाह्रो पर्यो'' बोलको गित बजारमा ल्याएका छन्। राजोपाध्यायको स्वर रहेको गीतको म्युजिक भिडियोमा कोहिनुर राजोपाध्यायले ...

साम्राज्ञीले मनगणन्ते कुरा गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै भुवनले दिए उजुरी

साम्राज्ञीले मनगणन्ते कुरा गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै भुवनले दिए उजुरी

काठमाडौँ - अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि नभएको आरोप लगाएर चरित्रहत्या गरेको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका छन्। केही हप्तादेखि ...




ट्रेन्डिङ