१३औं सागको भव्य उद्घाटन (फोटो फिचर)

2019-12-02

काठमाडौं - १३औं दक्षिण एसियाली क्षेत्रीय खेलकूद (साग)को भव्य उद्घाटन भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच सागको उद्घाटन गरेकी हुन्। उद्घाटनका क्रममा करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत भए।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक विविधता झल्कने कार्यक्रम पनि प्रस्तुत गरिएको छ। सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबार सम्पन्न भइसकेको छ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको बताइएको छ। दक्षिण एसियाली मुलुकबीचको यो प्रतियोगीतालाई खेलकूद उत्सवको रुपमा पनि लिने गरिएको छ।

Related image

Related image

Image result for १३औं सागको भव्य उद्घाटन

Image result for १३औं सागको भव्य उद्घाटन

 

Image result for १३औं सागको भव्य उद्घाटन

Image result for १३औं सागको भव्य उद्घाटन

Image result for १३औं सागको भव्य उद्घाटन

Image result for १३औं सागको भव्य उद्घाटन




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ