बेलायतमा ३९ चिनियाँ नागरिक मृत फेला

2019-10-25

लण्डन - बेलायतको राजधानी लण्डन नजिकै एउटा लरीमा ३९ जना चिनियाँ आप्रवासी मृत भेटिएका छन् ।

बिबिसीका अनुसार उनीहरु बेल्जियमबाट बेलायत पुगेका थिए । चिनियाँ परराष्ट्र मन्त्रालय वा लण्डनस्थित दूतावासले भने यसबारे प्रतिक्रिया दिएका छैनन् । बेलायती प्रहरीले उनीहरु आफनो नागरिकताको खोजीमा रहेको जनाएको छ ।

घटनापछि प्रहरीले २५ वर्षीय नर्दन आइरल्याण्डका एक नागरिकलाई शंकास्पद व्यक्तिको रुपमा पक्राउ गरी सोधपुछ गरेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ