यस्ता छन् मन्‍त्रिपरिषद्‍ बैठकका ११ निर्णय (सूचीसहित)

2019-10-18

काठमाडौं - सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

असोज ३० को मन्त्रिपरिषद्‌को बैठकले माओवादी सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगन्जक-२ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो। यसैगरी जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका-४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने भएको छ।

सरकारले कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल–बंगलादेश वार्णिज्य सहसचिवस्तरीय प्राविधि समितिको चौथो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का थप निर्णय




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ