जागौ युवा, लागौ युवा अभियान जारी

2019-10-02

 
देउखुरी समाचारदाता
देउखुरी, असोज । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल यूवक युवक संघ केन्द्रिय कार्यसमितिले यूवालाई सिर्जनसिल बनाउने अभियान अन्तगर्त शुरु गरेको जागौ यूवा लागौ यूवा अभियान जारी छ । अखिल नेपाल युवक संघले पहिलो चरणमा चारवटा जिल्लामा आफ्नो कार्यक्रम केन्द्रित गरेको हो । दाङ, प्युठान,अर्घाखाँची र बागलुङ जिल्लामा जागौ यु्वा, लागौ युवा नामको अभियान संचालन गरिएको अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसीले जानकारी दिनुभयो ।
यु्वालाई राष्ट्रिय विकासमा योगदान पु¥याउन आह्वान सहितका क्रियाकलाप संचालन गरेका छौ,ै,युवालाई सिर्जनसिल गराउन प्रयत्न गर्छौ देशमा भैरहेको अराजकताको बिरोध गर्छौ एमसीले भन्नुभयो ।

माघ १ गते देखि शुरु हुने अभियानमा समसामाहिक विषयमा बखरदारी,युवा सचेतना,घरदैलो अभियान,प्रर्चापम्पेलट बितरण,जनवादी गित सङगित मार्फत सकरात्मक शन्देस दिने बताइएको छ । पछिल्लो पटक यूवा बेरोजगारको समस्याको बहस गर्ने, देशमै यूवालाई रोजारी मुलक कार्यमा लगाउन सहिने सम्भावनाको खोजि गर्ने र जनप्रतिनिधीका क्रियाकलापको अनुगमन गर्ने काम कामहरु भइरहेका छन् ।

यसैविच अहिले नेपाल यूवक संघ जिल्ला कार्यसमिति दाङको आयोजनामा लमहीमा नागरिकता विधेयक र भष्ट्रचारको विरुद्ध विरोध कार्यक्रम स्वरुप कोणसभा गरेको छ । कोणसभालाई संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसी,राष्ट्रिय जनमोर्चा प्रदेश समिति सदस्य रेशम विसी,संघका घोराही नगर अध्यक्ष डोरवहादुर केसी,अखिल छैठौका जिल्ला सचिवालय सदस्य लक्ष्मण विक,चन्द्र प्रसाद आचार्य लगायतले शम्बाधेन गर्नुभएको थियो । कोणसभामा बोल्ने बत्ताले नागरिकता विधेयेक विदेशीको इशारामा ल्याइएको भन्दै यो फिर्ता हुनुपर्ने बताएका थिए । पछिल्लो समय देशमा अराजकता, दण्डहिनतासंगै भष्ट्राचार मौलाको बत्ताको भनाइ थिथयो ।




थप समाचार


दाङ पुगेर महराले भनेः राष्ट्रियताको पक्षमा उभिने आर्सिवाद दिनुस

दाङ पुगेर महराले भनेः राष्ट्रियताको पक्षमा उभिने आर्सिवाद दिनुस

दिवाकर पोख्रेलदेउखुरी, फागुन १२ गते । पूर्वसभामुख कृष्णवहादुर महरालाई दाङमा पार्टी कार्यकर्ता एवं शुभचिन्तकहरुले भव्य स्वागत गरेका । दाङ प्रवेस गर्दा भालुवाङमा नेता कार्यकर्ताले ...

कांग्रेस केन्द्रीय समिति बैठक आज

कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा पार्टीको नियमावलीका ...

देउवा फेरि पनि सभापतिको उम्मेदवार बन्ने

देउवा फेरि पनि सभापतिको उम्मेदवार बन्ने

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने भएका छन्। सार्वजनिक रुपमा देउवाले महाधिवेशनको सभापतिको उम्मेदवार घोषणा नगरेपनि आफू निकटका ...





ट्रेन्डिङ