जागौ युवा, लागौ युवा अभियान जारी

2019-10-02

 
देउखुरी समाचारदाता
देउखुरी, असोज । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल यूवक युवक संघ केन्द्रिय कार्यसमितिले यूवालाई सिर्जनसिल बनाउने अभियान अन्तगर्त शुरु गरेको जागौ यूवा लागौ यूवा अभियान जारी छ । अखिल नेपाल युवक संघले पहिलो चरणमा चारवटा जिल्लामा आफ्नो कार्यक्रम केन्द्रित गरेको हो । दाङ, प्युठान,अर्घाखाँची र बागलुङ जिल्लामा जागौ यु्वा, लागौ युवा नामको अभियान संचालन गरिएको अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसीले जानकारी दिनुभयो ।
यु्वालाई राष्ट्रिय विकासमा योगदान पु¥याउन आह्वान सहितका क्रियाकलाप संचालन गरेका छौ,ै,युवालाई सिर्जनसिल गराउन प्रयत्न गर्छौ देशमा भैरहेको अराजकताको बिरोध गर्छौ एमसीले भन्नुभयो ।

माघ १ गते देखि शुरु हुने अभियानमा समसामाहिक विषयमा बखरदारी,युवा सचेतना,घरदैलो अभियान,प्रर्चापम्पेलट बितरण,जनवादी गित सङगित मार्फत सकरात्मक शन्देस दिने बताइएको छ । पछिल्लो पटक यूवा बेरोजगारको समस्याको बहस गर्ने, देशमै यूवालाई रोजारी मुलक कार्यमा लगाउन सहिने सम्भावनाको खोजि गर्ने र जनप्रतिनिधीका क्रियाकलापको अनुगमन गर्ने काम कामहरु भइरहेका छन् ।

यसैविच अहिले नेपाल यूवक संघ जिल्ला कार्यसमिति दाङको आयोजनामा लमहीमा नागरिकता विधेयक र भष्ट्रचारको विरुद्ध विरोध कार्यक्रम स्वरुप कोणसभा गरेको छ । कोणसभालाई संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसी,राष्ट्रिय जनमोर्चा प्रदेश समिति सदस्य रेशम विसी,संघका घोराही नगर अध्यक्ष डोरवहादुर केसी,अखिल छैठौका जिल्ला सचिवालय सदस्य लक्ष्मण विक,चन्द्र प्रसाद आचार्य लगायतले शम्बाधेन गर्नुभएको थियो । कोणसभामा बोल्ने बत्ताले नागरिकता विधेयेक विदेशीको इशारामा ल्याइएको भन्दै यो फिर्ता हुनुपर्ने बताएका थिए । पछिल्लो समय देशमा अराजकता, दण्डहिनतासंगै भष्ट्राचार मौलाको बत्ताको भनाइ थिथयो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ