मेकअप बिनाकी करिना, ट्रोलको शिकार

2019-08-21

काठमाडौं - बलिउड नायिका करिना कपुर यतिबेला श्रीमान‍् सैफ अलि खान र छोरा तैमुर खानसँग लन्डनमा छिन्। यसैबीच करिनाको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ।

उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्।उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्।

एक युजरले लेखेका छन्,- 'अब तपाई बुढी हुनुभयो।पहिलाजस्तो देखिनु भएको छैन।अब बुढीआमा। बुढी करिना। कृपाया डाइटिङ बन्द गर्नुहोस्।आन्टीजस्तै देखिनु भाछ।'

अर्का युजर जसले करिनाको समर्थन गर्दै लेखेका छन्- 'धेरै मानिसले करिनाको बिना मेकअप गरेको तस्बिर मन पराएका छन्।'




थप समाचार


पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ...

उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

एजेन्सी - एक यात्रुवहाक विमानले आपतकालीन अवतरणका लागि उडिरहेका बेला एक विद्यालयको मैदानमा इन्धन खसालेको छ। विमान स्थलबाट २६ किलोमिटर पूर्वमा रेहेको एलिमेन्टरी विद्यालयमा इन्धन ...

नासाले रोबोटका लागि अन्तरिक्षमा होटल खाेल्ने

नासाले रोबोटका लागि अन्तरिक्षमा होटल खाेल्ने

एजेन्सी - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोबोटहरूको लागि अन्तरिक्षमा होटल निर्माण गर्ने निर्णय गरेकाे छ। याे हाेटल रोबोटहरूका लागि मात्र हुनेछ। यो 'रोबोट होटेल'का नामले परिचित ...




ट्रेन्डिङ