बार्सिलोना 'ला लिगा'को पहिलो खेलमै पराजित

2019-08-17

काठमाडौं - साविक विजेता बार्सिलोना स्पेनिस लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा पराजित भएको छ । शुक्रबार राति बिल्बाओका लागि घरेलु मैदानमा भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको हो ।

बिल्बाओका लागि अरित्ज अडुरिजले निर्णायक गोल गरे ।

खेलको ८९ औं मिनेटमा बिल्बाओका अडुरिजले गोल गर्दै ३ अंक दिलाए ।




थप समाचार


नेपालले क्रिकेट टोलीले सिंगापुर र ओमनमा टी२० सिरिज खेल्ने, को को छन् टोलीमा ?

नेपालले क्रिकेट टोलीले सिंगापुर र ओमनमा टी२० सिरिज खेल्ने, को को छन् टोलीमा ?

काठमाडौं - सिंगापुरमा हुने त्रिकोणात्मक टी२० क्रिकेट सिरिज र ओमनमा हुने टी२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपालले घोषणा गरेको टिममा ईशान पाण्डे र ...

सीपीएल : सन्दीपको ब्याटिङमा पनि राम्रो प्रदर्शन

सीपीएल : सन्दीपको ब्याटिङमा पनि राम्रो प्रदर्शन

जमैका - क्याराबिन प्रिमियर लिग(सीपीएल) अन्तर्गत आइतबारको खेलमा सन्दीप लामिछानेले ब्याटिङ राम्रो र बलिङ समान्य प्रदर्शन गरेका छन् । आइतबार राति(नेपाली समय सोमबार बिहान) सन्दीप ...

यू-१९ एसिया कप : नेपालको दोस्रो हार

यू-१९ एसिया कप : नेपालको दोस्रो हार

काठमाडौं - श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा श्रीलंकासँग हारेको नेपाल आइतबार भएको खेलमा बंगलादेशसँग ६ विकेटले ...





ट्रेन्डिङ


वामदेव गौतम कास्की-२ बाट यसकारण चुनाव नलड्ने

काठमाडौं - नेकपा नेता वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेका छन्। गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय

विद्यार्थीसँग असुलेको बढी शुल्क ३० दिनभित्र फिर्ता गर्न चितवन मेडिकल कलेज तयार

चितवन - चितवन मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी शुुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रशासनको रोहबरमा शनिबार विद्यार्थी र अभिभावकसँग भएको छलफलमा

अकुत सम्पत्ति जोड्ने २० ‘हाइप्रोफाइल’ छानविनमा, अख्तियारका पूर्वप्रमुखसँग एक अर्बभन्दा बढी सम्पत्ति

काठमाडौँ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वआयुक्त राजनारायण पाठकमाथि पनि छानबिन गरिरहेको छ । बस्न्यातसँग अर्बभन्दा

मर्जको प्रकृयामा सहकारी तेजस्वी र मातृभूमि  मर्ज हुँदै

दिवाकर पोख्रेलदेउखुरी, असोज। उदेश्य मिल्ने सहकारीको मर्जको नीति सरकारले अघि सारेसंगै सहकारी संस्थाहरु मर्जको प्रकृया शुरु हुन थालेको छ । सहकारी संस्था

आफ्नै पार्टीका सांसदसँग यसकारण रुष्ट छन् ओली

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र

गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई दिने तयारी

काठमाडौं - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिखलाई दिने तयारी गरिएको छ। रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण

देशका मध्य र पूर्वी भागमा अझै वर्षाको सम्भावना

काठमाडौँ - नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा

म्याग्दीको कोटखोलामा बाढीले ५ घर बगायो, दुई बालिका बेपत्ता

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र

'सी जिनपिङ विचारधारा विश्व व्यवस्थाको नयाँ ढोका’ : घनश्याम भुसाल

काठमाडौँ - नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले सी जिनपिङ विचारधारा र बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)ले विश्व व्यवस्थाको नयाँ ढोका खोल्न सक्ने दाबी गरेका छन्