नेकपाका ३३ विभागको नेतृत्व टुंगियो, कसलाई कुन बिभाग ? (सूचीसहित)

2019-08-16

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको नेतृत्व गर्नेहरूको नाम टुंग्याएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्।

लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन्। सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ। नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन्। त्यस्तै नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ। वामदेवलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव पनि गरिएको छ ।

कुन नेतालाई कुन विभाग ?

१. विदेश
प्रमुख– माधवकुमार नेपाल
उपप्रमुख– राम कार्की

२. स्कुल
प्रमुख– ईश्वर पोखरेल
उपप्रमुख– देवेन्द्र पौडेल

३. संगठन
प्रमुख– वामदेव गौतम
उपप्रमुख– जनार्दन शर्मा

४. नीति तथा अध्ययन
प्रमुख– झलनाथ खनाल
उपप्रमुख– रामचन्द्र झा

५. प्रचार
प्रमुख– नारायणकाजी श्रेष्ठ
उपप्रमुख– सूर्य थापा

६. अर्थ तथा योजना
प्रमुख– सुरेन्द्र पाण्डे
उपप्रमुख– डोरप्रसाद उपाध्याय

७. उद्योग तथा वाणिज्य
प्रमुख– राधा ज्ञवाली
उपप्रमुख– वामदेव क्षेत्री

८. उपभोक्ता हित तथा आपुर्ति
प्रमुख– मातृका यादव
उपप्रमुख– बलराम बाँस्कोटा

९. कृषि तथा भूमिसुधार
प्रमुख– चक्रपाणि खनाल,
उपप्रमुख– हरि पराजुली

१०. कोष तथा आर्थिक व्यवस्थापन
प्रमुख– हरिबोल गजुरेल
उपप्रमुख– कृष्ण गोपाल श्रेष्ठ

११. खानेपानी तथा सरसफाइ
प्रमुख– बीना मगर
उपप्रमुख– ममता गिरी

१२. जलस्रोत, सिंचाइ तथा उर्जा
प्रमुख– बर्षमान पुन
उपप्रमुख– पर्शुराम मेघी गुरूङ

१३. निर्वाचन विभाग
प्रमुख– प्रदीप ज्ञवाली
उपप्रमुख– खिमलाल देवकोटा

१४. न्याय कानुन तथा मानवअधिकार
प्रमुख– रघुजी पन्त
उपप्रमुख– मुक्तिनारायण प्रधान

१५. पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन
प्रमुख– योगेश भट्टराई
उपप्रमुख– पासाङ शेर्पा

१६. प्रादेशिक मामला
प्रमुख– घनश्याम भुषाल
उपप्रमुख– परशु तामाङ

१७. पुस्तकालय
प्रमुख– नारायणप्रसाद शर्मा
उपप्रमुख– ज्ञानबहादुर भुजेल

१८. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था
प्रमुख– रघुवीर महासेठ
उपप्रमुख– हरि अधिकारी

१९. युवा तथा खेलकुद
प्रमुख– टोपबहादुर रायमाझी,
उपप्रमुख– ठाकुर गैरे

२०. राजकीय मामिला तथा सुशासन
प्रमुख– रामबहादुर थापा बादल
उपप्रमुख– गुरु बराल

२१. राष्ट्रिय सुरक्षा प्रर्वधन
प्रमुख– बेदुराम भुषाल
उपप्रमुख– सन्तु दराई

२२. वन तथा वातावरण
प्रमुख– शक्ति बस्नेत

२३. श्रम तथा रोजगार
प्रमुख–गोकर्ण बिष्ट
उपप्रमुख– रामेश्वर राय यादव

२४. संघीय संसद
प्रमुख– सुवास नेम्वाङ
उपप्रमुख– देवप्रसाद गुरूङ

२५. समाज कल्याण
प्रमुख– केशवलाल श्रेष्ठ
उपप्रमुख– गोपाल ठाकुर

२६. सहकारी तथा गरिबी निवारण
प्रमुख– विष्णु रिमाल
उपप्रमुख– धर्मदत्त देवकोटा

२७. सहरी विकास
प्रमुख– लेखराज भट्ट
उपप्रमुख– जगन्नाथ खतिवडा

२८. सामान्य प्रशासन
प्रमुख– लालबाबु पण्डित
उपप्रमुख– रेखा शर्मा

२९. साहित्य कला तथा संस्कृति
प्रमुख– मणि थापा
उपप्रमुख– बिष्णु रिजाल

३०. स्थानीय तह
प्रमुख– युवराज ज्ञवाली
उपप्रमुख– उर्मिला अर्याल

३१. स्वास्थ्य तथा जनसंख्या
प्रमुख– राजेन्द्र पाण्डे
उपप्रमुख– अन्जना बिसंखे

३२. कृषि तथा भूमि सुधार
प्रमुख– चक्रपाणि खनाल
उपप्रमुख– हरि पराजुली

३३. कोष तथा आर्थिक
प्रमुख– हरिबोल गजुरेल
उपप्रमुख– कृष्णगोपाल श्रेष्ठ




थप समाचार


कांग्रेस केन्द्रीय समिति बैठक आज

कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा पार्टीको नियमावलीका ...

देउवा फेरि पनि सभापतिको उम्मेदवार बन्ने

देउवा फेरि पनि सभापतिको उम्मेदवार बन्ने

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने भएका छन्। सार्वजनिक रुपमा देउवाले महाधिवेशनको सभापतिको उम्मेदवार घोषणा नगरेपनि आफू निकटका ...

नेकपा केन्द्रीय कमिटी बैठक : १५ समूह मध्ये कसले के धारणा राखे ?

नेकपा केन्द्रीय कमिटी बैठक : १५ समूह मध्ये कसले के धारणा राखे ?

समूह : १संयोजक : आनन्द पोखरेलउपसंयोजक : उर्मिला अर्याल समूहका २९ केन्द्रीय सदस्यमध्ये १३ जनाले छलफलमा भाग लिए । मुख्यतः अमेरिकासँगको सम्झौता एमसिसी, सरकारको काम ...





ट्रेन्डिङ


अडियो टेपबारे गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ - एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि

बाँस्कोटालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न ऐन महरको सुझाव

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाएका छन्। सेक्युरिटी प्रेस खरिद

प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो अडियो क्लिप

काठमाडौँ - स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा

संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरियो (अडियो सहित)

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस

गोकुल बाँस्कोटालाई बर्खास्त गर्न साझा पार्टीको माग

काठमाडौं - साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सिलसिलामा बिचौलियासँग कमिसनको

गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेतृत्वलाई दबाब

काठमाडौं - सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न नेकपा नेताहरुले बालुवाटारलाई दबाब दिएका छन्। घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनलाई तुरुन्तै मन्त्री

गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता

मिश्रले यसकारण लिक गरिदिए गोकुल बाँस्कोटासंगको घुसको अडियो सम्बाद !

काठमाडौँ - सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको

'भ्रष्ट्राचारीको मुख हेर्दिनँ' भन्ने प्रधानमन्त्रीले बोलीलाई व्यवहारमा लागू गरुन : नेविसंघ

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा