नेपाल छिर्न खोज्ने चार सिरियाली नागरिक विमास्थलबाटै फिर्ता

2019-08-12

काठमाडौं - अध्यागमन विभागले नेपाल प्रवेश गर्न खोज्ने चार सिरियाका नागरिकलाई इन्ट्री रिफ्युज (फिर्ता) गरेको छ। फ्लाइ दुवईबाट नेपाल आएका चार सिरियाका नागरिकलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले नेपाल प्रवेश गर्न नदिइ फिर्ता पठाएको हो।

सिरियाका नागरिकले आगमन प्रवेशाज्ञा (अनअराइभल) पाउँदैनन्। फिर्ता हुनेमा दुई पुरुष र दुई महिला रहेका छन। अध्यामगनले सारबेल कोइरी, मोनिर क्वास, अमाल नायफ र फतामे तहेसालाई नेपाल प्रवेश नदिएको हो।

गृहमन्त्रालयले तीन वर्ष अघि सिरियाका नागरिक नेपाल ट्रान्जिट बनाइ युरोप छिर्न थालेपछि उनीहरुले पाउँदै आएको अनअराइभल भिसा सुविधा रद्द गरेको थियो। सिरियाका नागरिकले युरोपेली मुलुकको नक्कली राहदानी बनाइ नेपाल आउने गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ