'लाल्टिन'का प्रस्तोता भानु प्रतापले ल्याए रोमान्टिक गित 'क्या क्या' (हेर्नुहोस भिडियो)

2019-07-08

काठमाडौं - प्रभात यादवको स्वरमा सजिएको ‘क्या क्या’ बोलको हिन्दी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 'लाल्टिन' फिल्मका निर्माता भानु प्रताप र अमर रसाईलीले उक्त गीतलाई निर्माण गरेका हुन् ।

हाइलाइट्स नेपालमार्फत रिलिज गरिएको म्युजिक भिडियोमा पुकार गौतम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिप जो चिशोलम रायको अभिनय रहेको छ । गीतमा अभिनय गर्नेमा सबै नेपाली कलाकारहरु नै छन् भने भिडियोको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो ।

एमसन इन्टरटेनमेन्ट तथा अरबिट अस्ट्रेलिया ग्रुपको संयुक्त प्रस्तुतीमा रहेको उक्त म्युजिक भिडियोको अवधारणा भानुप्रताप ढकालले नै गरेका हुन् । राह शर्माको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको गीतको शव्द र संगीत बलराम मिश्रले तयार पारेका हुन् । संगीत संयोजन भने अन्जान श्रेष्ठले गरेका हुन् ।

केहि समययता अस्ट्रेलियामा बस्दै आइरहेका भानु प्रतापले अस्ट्रेलियामा नेपाली सिनेमाको वितरण गर्दै आइरहेका छन् ।

हेर्नुहोस भिडियो

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ